सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
काठ बरामद |
बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १० स्थित भाँदा नदि किनाराबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ३ सय ५० क्यूफिट सिमलको काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । |