Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

Highlights :

Recent News : आगलागीबारे जानकारीमूलक प्रस्तुतीकरण तथा डेमोन्स्ट्रेशन || शान्ति स्थापनार्थ साउथ सुडानको एफ.पी.यू. मिशनमा खटिई जना लागेका सशस्त्र प्रहरी कर्मचारीहरुको बिदाई || चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा || चोरीपैठारीको सामानसहित दुई वटा मोटरसाईकल नियन्त्रणमा ः– || इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका आइजीपी कृष्ण मुर्तीद्धारा प्रधान कार्यालयको अवलोकन भ्रमण ||     Recent Documents : Invitation for E- Bids (APF/NCB/Works/APFHQ/080/81-001) || सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण समूह, साधारण उपसमूहतर्फ) पद‌को लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना (स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा वाहिनी मुख्यालय सबै) || स.प्र.ब.उ. एवं प्रा.स.प्र.ब.उ.हरुको सरुवा सम्बन्धमा (साधारण उपसमूह एवं संचार तथा ईन्जिनियरिङ्गतर्फ) || सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा सम्बन्धमा (साधारण समूह, साधारण उपसमूह) || प्राविधिक सशस्‍त्र प्रहरी निरीक्षक (विभिन्न ट्रेड) पद र प्राविधिक सशस्‍त्र प्रहरी नायव निरीक्षक (विभिन्न ट्रेड) लिखित परीक्षा सम्बन्धी सूचना ||

चैत्राष्टमीका अवसरमा संगठनको निशान झण्डामा पञ्जाछाप लगाउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू ।
चैत्राष्टमीको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गण बगलामुखी विशेष कार्यदलमा भएको निशान मौलो पुजामा सरिक सशस्त्र प्रहरी राष्ट्रसेवकहरु ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ज्यूबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारी ज्यूलाई दर्ज्यानी चिन्ह प्रदान ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्यूको दर्ज्यानी चिन्ह सुशोभन पश्चात् सामूहिक तस्वीर कार्यक्रम ।
सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० समापन समारोहमा खेलाडीहरुद्वारा प्रमुख अतिथि ज्यूलाई अभिवादन गर्दै मार्चपास गर्ने क्रममा खेलाडीहरु ।
सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० समापन समारोह ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ज्यूबाट सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० को उपाधी जित्न सफल सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्री ज्यूलाई रनिङ्ग शिल्ड प्रदान ।
सशस्त्र प्रहरी महानिरीक्षक कप - २०८० को उपाधी बिजेता सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका खेलाडीहरु ।
"बरिष्ठ अधिकृत सम्मेलन -२०८०" को समापन समारोहमा निर्देशन दिनुहुँदै प्रमुख अतिथि गृहसचिव श्रीमान् एकनारायण अर्याल ज्यू ।
  • To control any ongoing or would be armed conflict within the country,
  • To control any ongoing or would be armed rebellion or separatist activities within the country,
  • To control any ongoing or would be terrorist activities within the country,
  • To control any ongoing or would be riot within the country,
  • To assist in rendering relief to natural calamity or epidemic victims,
  • To rescue any citizen or else from hostage captivity or in the event of occurrence of heinous and serious crimes or unrest of grave nature or of anticipation,
  • To guard border of the country,
  • To assist under the Nepalese Army in condition of external invasion,
  • To protect public vital installations, infrastructures and other facilities assigned by the Government of Nepal,
  • To protect the personalities and public vital installations, institutes and other facilities considered to be given protection by the Government of Nepal,
  • To perform tasks assigned as per this act and under its regulations or in accordance to other prevalent laws,
  • To perform other tasks assigned from time to time by the Government of Nepal.
  • To mobilize in customs, revenue and industrial security.
  • To mobilize in railway security.

 

नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:

  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन¸
  • नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
  • नेपालको सीमा सुरक्षा गर्न¸
  • वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
  • नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
  • नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
  • यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
  • नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१) ।

  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्न।
  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न ।

 

2081/01/17: '२३औं सशस्त्र प्रहरी दिवस–२०८०' को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी कर्मचारीहरुहरुको हकहितमा घोषणा भएका केही कल्याणकारी कार्यक्रमहरु

2080/11/16: संचय कोषबाट उपलब्ध हुँदै आएको सुविधा प्राप्त गर्नको लागि

2079/09/19: "सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट (दोश्रो संशोधन) निर्देशिका, २०७३" मा भएको संशोधन सम्बन्धी मुख्य बुदाहरु

2079/09/18: सशस्त्र प्रहरीको नियमावलीमा समय सापेक्ष स्केलका सामान संशोधन सम्बन्धी

2079/09/18: सशस्त्र प्रहरी कर्मचारीहरुले कुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश २०७९ मा भएका मुख्य व्यवस्था

Recent Notices

2081/01/21:    NEW    Invitation for E- Bids (APF/NCB/Works/APFHQ/080/81-001)

2081/01/20:    NEW    सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण समूह, साधारण उपसमूहतर्फ) पद‌को लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना (स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा वाहिनी मुख्यालय सबै)

2081/01/18:    NEW    स.प्र.ब.उ. एवं प्रा.स.प्र.ब.उ.हरुको सरुवा सम्बन्धमा (साधारण उपसमूह एवं संचार तथा ईन्जिनियरिङ्गतर्फ)

2081/01/18:    NEW    सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा सम्बन्धमा (साधारण समूह, साधारण उपसमूह)

2081/01/17:    NEW    प्राविधिक सशस्‍त्र प्रहरी निरीक्षक (विभिन्न ट्रेड) पद र प्राविधिक सशस्‍त्र प्रहरी नायव निरीक्षक (विभिन्न ट्रेड) लिखित परीक्षा सम्बन्धी सूचना

2081/01/16:    NEW    राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. APF/SQ/G/01/080/081 (स.प्र.बल, नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देही)

2081/01/16:    NEW    Sealed Quotation IFQ No. APFH/G/SQ/1/2080/081 (Nepal APF Hospital, Balambu)

2081/01/13:    NEW    बोलपत्र छनौट गर्ने आशयको पत्र सम्बन्धमा (स.प्र.बल, नेपाल नं. ५१ गुल्म हे.क्वा. बैतडी)

2081/01/13: सशस्त्र प्रहरी परिचरहरुको सरुवा सम्बन्धमा

2081/01/13: प्रा. सप्रनि (विभिन्न ट्रेड) र प्रा. सप्रनानि (विभिन्न ट्रेड) पदको विस्तृत स्वास्थ्य परीक्षण परीक्षा सम्बन्धी सूचना

समाचारहरु

विविध समाचार

शान्ति स्थापनार्थ साउथ सुडानको एफ.पी.यू. मिशनमा खटिई जना लागेका सशस्त्र प्रहरी कर्मचारीहरुको बिदाई [2081/01/21]

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ........read more

इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका आइजीपी कृष्ण मुर्तीद्धारा प्रधान कार्यालयको अवलोकन भ्रमण [2081/01/20]

इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ स........read more

नेपाली सेनाका अधिकृतहरूबाट प्रधान कार्यालयको अवलोकन भ्रमण [2081/01/10]

नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना ने........read more

जानकी मन्दिर सरसफाई [2081/01/06]

नं. ८ गण धनुषाले गणको १७‍औँ वार्षिकोत्सवको अवसर पारेर बैशाख ६ गते जानकी मन्दिर सरसफाई गरेको छ........read more

विपद् व्यवस्थापन, खोज तथा उद्धार

नदिमा डुवेर बेपत्ता भएकाको शव फेला [2081/01/20]

डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्........read more

विपद् उद्धार सम्बन्धी कृतिम घटना अभ्यास   [2081/01/18]

कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित फेवातालमा बैशाख १७ गते सशस्त्र प्रहरी बल नेपाल नं.........read more

सप्तरी जिल्ला स्थित बरमझियामा भएको आगलागी नियन्त्रणमा परिचालित दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीको फौज [2081/01/18]

.

.....read more
काठमाडौँको टौदहमा विपद् प्रतिकार्य अभ्यास [2081/01/16]

मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुलाई मध्यनजर राखी नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुल........read more

स्वास्थ्य

रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन   [2081/01/18]

सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल एपीएफ अस्पतालको सहयोगमा एन.आर. कलेजका पूर्व विद्यार्थी समाजले काठमा........read more

पिन्डेश्वर पुर्ण महाकुम्भ मेलामा एक महिने निशुल्क स्वास्थ्य शिबिर   [2080/12/29]

     नं.१बराह बाहिनी मुख्यालय र नं.४ गणको आयोजना तथा पूर्व क्षेत्रीय सशस्त्र प्रहर........read more

निःशुल्क स्वास्थ्य शिविर संचालन [2080/12/27]

‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँप........read more

स्वास्थ्य शिविर संचालन [2080/12/25]

नं. १२ गण बाराले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ गण्डकस्थित मल्टि स्पेशयालिटी अस्पताल........read more

खेलकुद

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं.५ बिन्ध्याबासिनी बाहिनीलाई [2080/12/30]

प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन........read more

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ अन्तर्गत एथलेटिक्सतर्फका विभिन्न प्रतियोगिताहरुमा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण [2080/12/28]

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ अन्तर्गत एथलेटिक्सतर्फ सम्पन्न विभिन्न प्र........read more

तालिम

आगलागीबारे जानकारीमूलक प्रस्तुतीकरण तथा डेमोन्स्ट्रेशन [2081/01/21]

आगलागीबाट हुने क्षति न्युनिकरण तथा नियन्त्रण सम्बन्धी विपद् व्यवस्थापन महाशाखाले बैशाख २१ गते प्रधान कार्यालय हलचोकमा........read more

चितवनको नारायणी नदिमा सेमुलेशन अभ्यास   [2081/01/13]

    नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको आयोजनामा चितवन जिल्लाको भरतपुर महानगरप........read more

केशकर्तक तालिम उद्घाटन [2080/12/19]

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायदत्त पौडेलले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ का........read more

हुल तथा दंगा व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास   [2080/12/16]

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका –४ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको कार्या........read more

पक्राउ तथा बरामद

चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा [2081/01/21]

रौतहट जिल्लाको विभिन्न स्थानबाट बैशाख २० गते करीव १० लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित मोटरसाईकल र स........read more

चोरीपैठारीको सामानसहित दुई वटा मोटरसाईकल नियन्त्रणमा ः– [2081/01/20]

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ५ स्थित शिशवाबाट बैशाख १८ गते करीव ६ लाख ३१ हजार रुपैयाँ ब........read more

झापाबाट ३८ लाख भन्दा बढि मुल्यको लत्ताकपडा बरामद [2081/01/19]

झापा जिल्लाको मेचीनगर नगरपालिका- ७ गौरिगाउँ र सालघारीस्थित मकैवारीबाट बैशाख १८ गते करीव ३८ लाख ३७........read more

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा [2081/01/18]

पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट बैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ ह........read more

Video Program

Audio Program