सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा शव फेला |
बाँके, बाँके जिल्लाको जानकी गाउँपालिका ३ मानपुर स्थित पोखरीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ २६ गते एपीएफ टोलीले फेला पारेको छ । सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १ पिपल चौतारा बस्ने २२ वर्षिय विष्णु गोडिया उक्त पोखरीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शम्शेरगञ्जबाट खटिएको गोताखोरसहितको एपीएफ टोली उनको शव फेला पारेको हो । |