एपीएफ टोलीद्वारा सेती नदिको खोचमा खसेका एक व्यक्तिको सकुशल उद्वार –
कास्की,
कास्की जिल्लाको पोखरा महानगरपालिका १७ स्थित सेती नदिको खोचबाट एपीएफ टोलीले मंसीर २७ गते एक जनाको सकुशल उद्वार गरेको छ ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका १७ बस्ने ३१ वर्षिय कमल योगी पैदल हिड्ने क्रममा अचानक सो नदिको खोचमा खसेका थिए ।
सो घटनबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोतामेको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो ।
उद्वार पश्चात एपीएफ टोलीले उनलाई उपचारको लागि गण्डकी मेडीकल अस्पतालतर्फ पठाएको छ ।
{
/images/misc/no-image.jpg
}